युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि रोमालाई

लन्डन । निकोला जानिलोको गोलमा एएस रोमाले बुधबार फेनोर्डलाई १-० ले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । रामोले युरोपको प्रमुख प्रतियोगिता जितेको यो पहिलो पटक हो । सन् १९८४ को युरोपियन कप फाइनलमा पराजित भएको रोमाले त्यसको सात वर्षपछि सम्पन्न युइएफए कप पनि गुमाएको थियो । रोमाले त्यसपछि युरोपका कुनै पनि प्रमुख प्रतियोगिताको … Continue reading युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि रोमालाई